एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २६ फाल्गुन २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टल एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३४ लाख १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता अर्थात १३ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !