×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

PRIME CA

नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई कम्पनीको सञ्चालकमा नियुक्त गर्न निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: