
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एसईई परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन हुने भएको हो ।
गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले सो परिक्षा लिएको थियो । आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्