×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ९४ जनाले गरे रक्तदान

PRIME CA
GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ९४ जनाले गरे रक्तदान

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीया पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाको आयोजना तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाकाे शाखा कार्यालय पोखरीयाकाे प्रायोजनामा नेपाल उक्त कार्यक्रम सम्पन्न भएको हाे । साे रक्तदान कार्यक्रममा कुल ९४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी पोखरीया नगरपालिकाका मेयर दिप नरायण रौनियारले रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखाएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनिय तथा उदाहारणीय रहेको बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: