×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा असार २५ मा साधारणसभा आह्वान, कार्यक्षेत्र थप गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा

PRIME CA

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा असार २५ मा साधारणसभा आह्वान, कार्यक्षेत्र थप गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । असार २५ गते कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वार्षिक साधारणसभा डाकेको छ । बैंकले सभा प्रधान कार्यालय वीरगञ्जमा बिहान ७.३५ बजे बोलाएको हो । सभामा बैंकले आफ्नो कार्यक्षेत्र बारा, रौतहट, सर्लाही र महोत्तरी थप गर्ने एजेन्डा पेश गर्नेछ । 
सभामा मकवानपुर र काभ्रे क्षेत्रलाई हटाउने प्रस्ताव पनि छ । बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्तावको एजेन्डा भने सभामा राखेको छैन । साथै सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । 
यस्तै लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । सभाको लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: