Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर दिने घोषणा (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीले बिहीबार सञ्चालक समितिको बैठक बसी १०% बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK