×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्ध फुकुवापछी पहिलोपटक सार्वजनिक भए विप्लव, आज दिउँसो काठमाडौँमा सम्बोधन गर्दै, विशेष घोषणासमेत हुने…

PRIME CA

प्रतिबन्ध फुकुवापछी पहिलोपटक सार्वजनिक भए विप्लव, आज दिउँसो काठमाडौँमा सम्बोधन गर्दै, विशेष घोषणासमेत हुने…

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारसँगको वार्ता सफल भएपछी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सार्वजनिक भएका छन् । उनी आज शुक्रबार पहिलोपटक सार्वजनिक स्थानमा देखिएका हुन् । आज नै उनले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा सम्बोधनसमेत गर्नेछन् । उनी लामो समय भूमिगत बस्दै आएका थिए ।
आजको कार्यक्रममा उनले सम्बोधनका क्रममा केहि विशेष घोषणासमेत गर्ने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: