
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेस्रो दिन मंगलवार सुनचांदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुन मंगलवार मूल्य स्थिर रही ५८ हजार ९ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी भने प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले मङ्लबारको कारोबारका लागी प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय रुपिया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ६३ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्