
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – केहिदिन यता ओरालो लागेको बजारमा मंगलबार उल्लेखनीय सुधार देखिएको छ । बजार खुलेको २५ मिनेटमै नेप्सेमा सक्रिट ब्रेक लागेको छ । मंगलबार एक घन्टामै दुइ पटक सर्किट ब्रेक लागेको बजार ‘हरियाम्ए भएको छ ।
नेपाल धितोपत्र बोर्डले कालोधन छानविन समिति खारेज गर्ने वित्तिकै बजार उच्च रुपमा उकालो लागेको छ ।
आज पूरै बजार नचल्ने संकेत देखिएको छ । केहि दिन यता नेप्से लगातार ओरालो लागेको थियो भने कतिपयले त्यसको दोष नयाँ सरकारलाइ दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्