
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को १३औं वार्षिक साधारणसभा चैत १३ गते हुने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभा र लाभांशनको लागि संस्थाले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्