
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ३.५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर समायोजनपछिको भाउ ९६६ रुपैयाँ निर्धारण गरेको छ । यस्तै मूल्यलाई आधार मानेर आजको कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन बुधबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्