×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमद्धारा प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश दिने घोषणा !

PRIME CA

नेपाल टेलिकमद्धारा प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश दिने घोषणा !

अर्थ सरोकार

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: