×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सेयर बजारमा हरियाली, ४०.४४ अंकले बढेको बजार २५१५.०३ बिन्दुमा रोकियो, कसले कमाए ? कसले गुमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार सेयर बजारमा हरियाली, ४०.४४ अंकले बढेको बजार २५१५.०३ बिन्दुमा रोकियो, कसले कमाए ? कसले गुमाए ?

Artha Sarokar

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से बढेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा ४०.४४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ४४ करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: शिखर इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको भएको छ । आजसबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने सिटिजन्स म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी