×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा मंगलबार, ३६.५ प्रतिशत बोनस सेयरसहित यस्ता छन् अन्य छलफलका एजेन्डा

PRIME CA

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा मंगलबार, ३६.५ प्रतिशत बोनस सेयरसहित यस्ता छन् अन्य छलफलका एजेन्डा

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा भोलि मंगलबार हुने भएको छ । कम्पनीले सभामा लगानीकर्ताहरुलाई ३६.५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ । यद्यपि बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन ।
सेयरधनी आफैंले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ । बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हपकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । कम्पनीले सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गरेको ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: