
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २१ गते बिहीबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय पानीपोखरीमा बिहान १० बजेबाट सुरु हुने भएको हो । कम्पनीले १०.५२% लाभांश प्रस्ताव पारित गर्ने विशेष एजेन्डा राखेर सभा बोलाएको हो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि सभामा रहेको छ । सभाका लागि साउन १४ गतेबाट बुक क्लोज गर्ने भएको छ । त्यसैले साउन १३ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्