नेप्सेमा डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको १५ लाख ८ हजार १५०.३७ कित्ता बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको १५ लाख ८ हजार १५०.३७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्