
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

Live on
Listen to live radio.
अर्थ सरोकार


प्रतिक्रिया दिनुहोस्