
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।
बैंकले हेड लिगलमा म्यानेजर एम२, म्यानजेर एम३ र म्यानेजर लिगलमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्