×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

PRIME CA

डिम्याट खाताको वार्षिक शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ क्यापिटलले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७७/२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क एक सय बुझाउन अनुरोध गरेको हो ।
हितग्राहीले असार मसान्त भित्र E-Sewa, Khalti, IME Pay र Connect IPS मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । यस्तै तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरे हितग्राहीको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने कम्पनीले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: