×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : सेन्चुरी कमर्सियल बैंकका सीइओद्वारा पदबाट राजिनामा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Breaking : सेन्चुरी कमर्सियल बैंकका सीइओद्वारा पदबाट राजिनामा !

Artha Sarokar

२० असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले आफ्नो पदबाट राजिनामा दिएका छन् । बैंकका एक संचालकले उनको राजीनामाको खबरको पुष्टी गरेका छन् ।

बोर्डसँग केहि विषयमा गम्भीर असहमति हुँदै आएका गौतमले केहि बेरअघि मात्र राजीनामा दिएको बैंक स्रोतले दाबी गरेको छ ।

उनले आफु निकटहरुसँग आफुले भने अनुसार काम गर्न बोर्डले नदिएको गुनासो गर्दै आएका थिए भने बोर्डका संचालकले पनि उनले आफुले कमिटमेन्ट गरेअनुसारको काम नगरेको चर्चा गर्दै आएका थिए । 
उनको बैंकबाट उनको बहिर्गमनसँगै बैंकले मनोज न्यौपानेलाई कामु सीइओ दिने तयारी गरेको छ ।
नयाँ सीइओ भने न्यौपानेलाई नै बनाउने कि बाहिरबाट ल्याउने भन्ने विषयमा छलफल गर्न बाँकी भएपनि सम्भावना भने न्यौपानेलाई नै सीइओ बनाउने तयारी गरेको एक संचालकले बताएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी