Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले बुक क्लोज मिति तोकेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते (एक दिन) का लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, सोमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK