×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओमा लेखराज कार्की नियुक्त 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओमा लेखराज कार्की नियुक्त 

Artha Sarokar

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लेखराज कार्की नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आज साउन १ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी