Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठको राजीनामा स्वीकृत, नायब महाप्रबन्धकको जिम्मेवारीमा साहु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले राजीनामा दिएका छन् । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा आज असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK