×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा दुई वर्षको लागि पुनः एनएमबि क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा दुई वर्षको लागि पुनः एनएमबि क्यापिटल नियुक्त

Artha Sarokar

२ श्रावण २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई पुनः नियुक्त गरेको हो ।
दुई संस्थाबीच सो सम्बन्धि गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी