सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाद्वारा पदबाट राजिनामा ! अर्थ सरोकार ८ फाल्गुन २०७७, शनिबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले आफ्नो डेपुटी सीइओ पदबाट राजिनामा दिएका छन् । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका देवकोटासँग करिब २५ वर्ष बैंकिङको अनुभव छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’