Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धी सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसंग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने कार्यका लागि अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK