×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा क्युआर काेडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

PRIME CA

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा क्युआर काेडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले  क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहिबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए । यस्तै ई–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: