
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सेयरमा लगानीकर्ताहरु झुमिएका छन् । आज बुधबार मात्रै बैंकको सबै भन्दा धेरै कारोबार भएको छ भने लगानीकर्ताहरुले सबैभन्दा धेरै नाफा कमाउन सफल पनि भएका छन् । आज यस बैंकको ६९ करोड ४३ लाखमाथिको सेयर कारोबार भएको छ ।
आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको बैंकको मूल्य निरन्तर सर्किट लेभलमै बढीरहेको छ । प्रतिकित्ता रू. ३४० देखि खुलेको निफ्राको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेर रू. ४९७ पुगेको छ । यता आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११।४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्