
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन् । उनको राजीनामा अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयले अध्यक्ष अधिकारीलाई बैंकले वितरण गरिसकेको लाभांश पुन: लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेपछि उनले राजिनामा दिएका हुन् ।
वितरण भइसकेको लाभांश लगानीकर्ताबाट फिर्ता लिन नमानेपछि उनको राजीनामा अर्थमन्त्री पौडेलले माघ २६ गते स्वीकृत गरेका हुन् । बैकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरिसकेको थियो । जसलाई घटाएर मन्त्रालयले ७ प्रतिशत गरी बाँकी सेयर लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेको थियो । अध्यक्ष अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको शिकार बनेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्