माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत अर्थ सरोकार २८ माघ २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !