×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, भयो समझदारी पत्रमा हस्ताक्षर

PRIME CA

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, भयो समझदारी पत्रमा हस्ताक्षर

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच प्राप्ति सम्बन्धी माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पत्रमा इन्फिनिटीका तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तका तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
इन्फिनिटी लघुवित्तको केन्द्रीय कार्यालय नवलपुरको गैनडाकोटमा छ भने यस संस्थाले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: