×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनीको कामु महाप्रबन्धकमा विनेश मास्के

PRIME CA

जनरल इन्स्योरेन्स कम्पनीको कामु महाप्रबन्धकमा विनेश मास्के

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायममुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सहायक महाप्रबन्धक मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कामु महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव रामप्रसाद पौडेलले बताएका छन् । यसअघि कम्पनीको महाप्रबन्धकका रुपमा एसके तमोट कार्यरत थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: