
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्वयंसेवक संघकाे केन्द्रीय प्रेस सल्लाहकारमा पत्रकार सुरज प्याकुरेल चयन भएका छन् । बुधबार संघको निर्णयले उनी संघको केन्द्रीय प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् ।
हाल अर्थ सरोकार डटकमका सम्पादक रहेका प्याकुरेल बिगत ६ बर्षदेदेखि पत्रकारितामा सक्रिय छन् ।
विशेषगरी खोजमुलक पत्रकारितामा रुची राख्ने प्याकुरेलले यस अघि विभिन्न पत्रिका, टेलिभिजन र अनलाइनमा काम गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्