Skip to content
LAXMI SUNRISE BANK

हिमालयन जनरल इन्स्योरेन्सको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK