Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK