
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।
अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी अजोड इन्स्योरेन्सबाट सेवा तथा सुविधा लिन सक्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्