अर्थ सरोकार (सुदुर)
मालिका माविको प्रधानाध्यापकमा हरिचन्द्र भट्ट नियुक्त, भन्छन्- ‘जिम्मेवारी निभाउन कुनै कसर छोड्दिन’
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । बैतडीको मालिका माध्यमिक विद्यालयको प्रधानाध्यापकमा हरिचन्द्र भट्ट नियुक्त भएका छन् । बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका ४ स्थित मालिका माविको प्रअमा भट्टलाई सर्वसम्मत रुपमा नियुक्त गरिएको हो । विद्यालयका तत्कालीन प्रअ कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण)मा गएपछि राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक भट्टलाई[...]

