अर्थ सरोकार (सुदुर)
एउटा संस्थाको कामले कति फरक पर्दछ जिन्दगीमा… (भिडियो)
मिसन सुदूरपश्चिम टेलिभिजन कार्यक्रम / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संकटका बेला कसैले गरेको सानो सहयोगले कति ठुलो अर्थ राख्छ मान्छेको जीवनमा । त्यसमा पनि बाँच्ने आशामा अस्पताल पुग्नुपर्ने अवस्थाका बीच कसैले एम्बुलेन्सको व्यवस्था गर्नु भनेको फगत सहयोगमात्र होइन, मानव जीवनमा कसैले गरेको अभूतपूर्ण पुण्यको काम पनि हो । र सुदूरपश्चिममा[...]

