तीनकुनेमा मालवाहक ट्रकले मोटरसाइकललाइ ठक्कर दियो, मानवीय क्षति भने भएन (हेर्नुहोस् ५ तश्वीर) अर्थ सरोकार २४ श्रावण २०७३, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – तीनकुनेमा मालवाहक ट्रकले मोटरसाइकललाइ ठक्कर दिएको छ । कोटेश्वरबाट चावाहिलतर्फ जाँदै गरेको ट्रकले सोहि दिशाबाट आइरहेको मोटरसाइकललाइ ठक्कर दिएको थियो । यद्यपी मानवीय क्षति भने भएको छैन । हेर्नुहोस् ५ तश्वीर : छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !