काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा रहने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।
दुईवटा ढोका र स्क्यानर उपलब्ध हुँदाहुँदै पनि अर्को ढोका प्रायः बन्द गरिँदा विमानस्थल प्रवेश गर्ने यात्रुहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ ।
एउटै ढोकाबाट यात्रु प्रवेश गर्नुपर्ने हुँदा भीडभाड हुने र सुरक्षाकर्मी तथा कर्मचारीसँग पालो कुर्नुपर्ने अवस्था देखिएको छ । विशेषगरी एकै यात्रुसँग धेरैवटा ब्यागेज हुँदा जाँच प्रक्रियामा थप समय लाग्ने र अन्य यात्रुहरूलाई समेत असहज हुने गरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्