×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घट्यो सुनको मूल्य

Artha Sarokar

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचांदीको मूल्य घटेको छ। शुक्रबार  प्रति  तोला ५९ हजार ५  सयमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा  ६ सयले घटेर  प्रति तोला ५८ हजार ९ सयमा भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  
चांदी भने प्रति तोला ८  सय १० रुपैयाँमा कारोबार भइरहेको छ।  नेपाल सुनचांदी व्यवसायी महासंघले आइतबारको कारोबारका लागी प्रति १० ग्राम सुनको मूल्य ५०   हजार ५ सय  रुपिया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५   रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ६३  रुपैयाँ कायम गरेको छ। शुक्रबार सुनको मूल्य दुई वर्ष यता कै महँगो भएको थियो ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी