
काठमाडौँ – व्यवस्थापिका–संसदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरिने काम तत्काल थालिने बताएका छन् ।
उनले चिकित्सा क्षेत्रमा सरकारले विशेष ध्यानमा राखि त्यसको विकासका लागि लागिपर्ने बताएका छन् ।रेमिटान्सले देश चलेको बताउँदै उनले त्यो रेमिटान्स भित्राउनेमाथि अन्याए भएको बताउँदै अब सरकाले उनीहरुलाई न्यान गर्ने बताए ।
विदेशमा अलपत्र परेका र अफ्ट्यारोमा परेकालाई त्यहाँको दूतावासमार्फत उद्धारका लागि पहल गर्ने बताएका छन् । कम्तिमा पाँच मुलुकसँग श्रम सम्झौता गरिने उनले बताए ।
साथै वैदेशिक उजुरीलाई तत्काल सम्बोधन गर्ने व्यवस्था गर्ने, विदेशमा मृतु हुनेका परिवारलाई दिँइदै आएको ५ लाखमा २ लाख थपेर ७ लाख दिइने प्रधानमन्त्रीले बताए । उनले अन्य विभिन्न योजनाहरु समेत सुनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्