×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकमा ४७ जनालाई जागिर खुल्यो

अर्थ सरोकार संबाददाता
काठमाडौं । प्लस टु उतीर्ण गरेका  १८ वर्ष देखी ३५ वर्ष उमेर समुहका नेपाली नागरिकलाई सुनौलो अवसर नेपाल  बैंकले ल्याएको छ । नेपाल  बैंकले कनिष्ठ सहायक पदमा ४७ जनाका लागि जागिर खुल्ला गरेको छ ।
रोजगारीका लागी आवेदन दिन चाहने व्यक्तिले अबको १५ दिनभित्र आवेदन फाराम भरि सक्नु पर्ने छ ।
कनिष्ठ पदका लागि बैंकले खुलातर्फ २६ जना, महिला ७, आदिवासीरजनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पिछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो।
परीक्षणकाल ६ महिनाका हुनेछ भने कार्यक्षेत्र बैंकले खटाएको जुनसुकै शाखामा जानुपर्ने बैंकले जनाएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: