Skip to content
LAXMI SUNRISE BANK

कृषि अनुसन्धान परिषद्ले माग्यो १८६ कर्मचारी

अर्थ सरोकार

  • अर्थसरोकार सम्बातादाता  

नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न पदमा १ सय ८६ जना कर्मचारीका लागि आवेदन माग गरेको छ।  परिषद्ले सार्वजनिक सूचना प्रकार गर्दै २५ वरिष्ठ वैज्ञानिकसहित १ सय ८६ पदमा आवेदन माग गरेको हो। खूल्ला प्रतिष्पर्धाबाट आवेदनको माग गर्दै आवेदनका लागि एक महिनाको समय रहेको उल्लेख गरेको छ। 

आगामी मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ भने थप ७ दिन दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ।  यस्तै, परिषद्ले आन्तरिक प्रतियोगिताबाट समेत बढुवाका लागि ५२ पदमा आवेदन माग गरेको छ। आन्तरिक प्रतियोगितामा २२ जना वरिष्ठ वैज्ञानिकसहित ५२ जनाको बढुवाका लागि आवेदनको माग गरेको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK