×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता र त्रिवेणी बैंकबीच मर्जर हुने, १ बराबर १ स्वाप रेसियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनता र त्रिवेणी बैंकबीच मर्जर हुने, १ बराबर १ स्वाप रेसियो

१५ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ –  जनता बैंक नेपालले त्रिवेणी विकास बैंकसँग मर्जरको सहमति गरेको छ । शुक्रबार दुवै बैंक बीच मर्जर सम्बन्धी सम्झौता भएको हो । यसअघि माछापुच्छे बैंकसँग बैंकको मर्जर प्रक्रिया भाँडिएको थियो ।  दुवै बैंकबीच सेयर स्वाप रेसियो समेत एक बराबर एक नै तय भएको बताइएको छ । 
जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति पाइसकेको छ । आगामी कात्तिक १८ गतेदेखि दुवै बैंकको सेयर कारोबार रोकिनेछ । यता जनता बैंकसँग गाभिने सम्झौता गरेको त्रिबेणीको हाल ८२ करोड चुक्तापूँजी रहेको छ । त्रिवेणीले हकप्रद भन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस पनि जारी गर्नेछ । 
मर्जरपछि झण्डै ५ अर्ब पुग्नेछ । अपुग चुक्तापूँजीका लागि बोनस सेयरसँगै भविष्यमा अन्य कुनै बित्तीय संस्थासँग समेत मर्जर गरिने बुझिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: