
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतका विज्ञापनहरु हुबहु चोरेर विभिन्न कम्पनीले नेपालको बेइज्जत गरिरहेका छन् । नेपालीहरुको सिर्जनशीलतालाइ समेत प्रहार गरेर बनाइएका यस्ता विज्ञापनले नेपालीहरु सिर्जनशील छैनन् भन्ने भ्रम विश्वमाझ पुगीरहेको छ ।
दरिद्र पनि यति दरिद्र कि के भन्नु ! नेपालीहरु सिर्जनशील छैनन् भन्दै देशको बेइज्जत गर्ने दरिद्र चोरहरुले यसरी खुलेआम अरुको विज्ञापन चोरेर नेपालीहरुको बेइज्जत गरिरहेका छन् । यसअघि हामीले लक्ष्मी स्टिलस् को विज्ञापन र फोर्स सिमेन्टको विज्ञापन कसरी कहाँबाट चोरिएको थियो भन्ने यथार्थ सम्प्रेषण गरेका थियौं । र यो अर्को चोरीको विज्ञापनको कथा :
एक पटक यो विज्ञापन हेर्नुहोस् : यो विज्ञापन एएनएस नामक नेपालको चलेको विज्ञापन एजेन्सीले बनाएको हो । यसै पनि अरुको विज्ञापन चोरेर बनाउने मामलामा पनि राम्रै चर्चा पाएको यो कम्पनीले बनाएको यो विज्ञापन एक पटक हेर्नुहोस् :
तर चोर विज्ञापन एजेन्सीले यो विज्ञापन भारतको एक गाडीको विज्ञापनबाट हुबहु चोरेर बनाएको रहेछ । हेर्नुहोस् यो चोरीको विज्ञापनको सक्कली अनुहार :
शब्ददेखि संगीतसम्म सबै चोरीका । अव यस्ता चोर विज्ञापन एजेन्सीहरुलाई वा चोर विज्ञापन निर्माताहरुलाई के भन्ने, समिक्षा दर्शकले आफैं गर्लान् ।
यो पनि हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्