×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरिद्र चोरीको नमुना नम्बर ३ : हेर्नुहोस् संगीतदेखि शब्दसमेत चोरेर बनाइयो यो नेपाली विज्ञापन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दरिद्र चोरीको नमुना नम्बर ३ : हेर्नुहोस् संगीतदेखि शब्दसमेत चोरेर बनाइयो यो नेपाली विज्ञापन !

Artha Sarokar

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतका विज्ञापनहरु हुबहु चोरेर विभिन्न कम्पनीले नेपालको बेइज्जत गरिरहेका छन् । नेपालीहरुको सिर्जनशीलतालाइ समेत प्रहार गरेर बनाइएका यस्ता विज्ञापनले नेपालीहरु सिर्जनशील छैनन् भन्ने भ्रम विश्वमाझ पुगीरहेको छ ।   

दरिद्र पनि यति दरिद्र कि के भन्नु ! नेपालीहरु सिर्जनशील छैनन् भन्दै देशको बेइज्जत गर्ने दरिद्र चोरहरुले यसरी खुलेआम अरुको विज्ञापन चोरेर नेपालीहरुको बेइज्जत गरिरहेका छन् । यसअघि हामीले लक्ष्मी स्टिलस् को विज्ञापन र फोर्स सिमेन्टको विज्ञापन कसरी कहाँबाट चोरिएको थियो भन्ने यथार्थ सम्प्रेषण गरेका थियौं । र यो अर्को चोरीको विज्ञापनको कथा :

एक पटक यो विज्ञापन हेर्नुहोस् : यो विज्ञापन एएनएस नामक नेपालको चलेको विज्ञापन एजेन्सीले बनाएको हो । यसै पनि अरुको विज्ञापन चोरेर बनाउने मामलामा पनि राम्रै चर्चा पाएको यो कम्पनीले बनाएको यो विज्ञापन एक पटक हेर्नुहोस् :
तर चोर विज्ञापन एजेन्सीले यो विज्ञापन भारतको एक गाडीको विज्ञापनबाट हुबहु चोरेर बनाएको रहेछ । हेर्नुहोस् यो चोरीको विज्ञापनको सक्कली अनुहार :
शब्ददेखि संगीतसम्म सबै चोरीका   अव यस्ता चोर विज्ञापन एजेन्सीहरुलाई वा चोर विज्ञापन निर्माताहरुलाई के भन्ने, समिक्षा दर्शकले आफैं गर्लान्  



यो पनि हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी