नेपालको सेयर बजारमा अब के हुन्छ ? (सुन्दर प्रसाद पकुवाल सँगको EXCLUSIVE अन्तर्वार्ता) अर्थ सरोकार १५ मंसिर २०७३, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले सेयर बजार विश्लेषक सुन्दर प्रसाद पकुवाललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले अवको सेयर बजार के हुन्छ भन्ने बारे खास कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियो : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’