
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हिमालयन बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला कात्तिक २६ गतेबाट गर्दैछ । कम्पनीले ७ बराबर १ को अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्