×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा नोट साट्नेको यस्तो भीड (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतमा नोट साट्नेको यस्तो भीड (फोटो फिचर)

Artha Sarokar

२७ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कृष्णा चौलागाई /अर्थ सरोकार डट कम 
भारत सरकारले पाँच सय र हजारका नोटमा  प्रतिबन्ध लगाएपछि बैंकमा पैसा साट्ने भारतीयको भीड उल्लेख्य बढेको छ । ४८ घन्टासम्म बन्द रहेका एटिएम बिहीबार मध्यरातमा खुलेपछि झिसमिसेदेखि नै एटिएम मेसिन र बैंकहरूमा सर्वसाधरणको भीड बढेको छ  । 
विश्व बैंकका अनुसार सन् २००७ मा भारतमा रहेको कुल धनको २३ दशमलव २ प्रतिशत रकम कालो धन छ । सरकारले आगामी तीन सातापछि दुई हजार र पाँच सयका नयाँ नोट निष्काशन गर्ने जनाएको छ । 
हेर्नुहोस् फोटो फिचर :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी