×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियामै छ संसारको सबैभन्दा ब्यस्त हवाई मार्ग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसियामै छ संसारको सबैभन्दा ब्यस्त हवाई मार्ग

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – ​संसारको सबै भन्दा व्यस्त हवाई मार्ग कुन होला  तपाईको उत्तर हुन् सक्छ ुन्युयोर्कबाट लस एन्जलसु वा लन्डनबाट पेरिस वा बेजिंगबाट सांघाई । तर यी सबै गलत उत्तर हुन् । संसारको सबै भन्दा ब्यस्त हवाई मार्ग एसिया मै छ । त्यो पनि अन्तरिक उडान । दक्षिण कोरियाको सिओलबाट दक्षिण कोरिया जेजु द्विप । 
यस हवाई मार्गमा गत बर्षमा सर्बाधिक १ करोड १० लाख भन्दा बढी मानिसले यात्रा गरे  । अर्को व्यस्त मार्ग टोकियोबाट सापोराको हो जहाँ गत बर्ष ८० लाख मानिसले यात्रा गरे । 
कोरियाको सिओलबाट दक्षिण कोरिया जेजु द्विप जाने जहाज १५ मिनेटको फरक मै पाइन्छ । त्यस मार्गमा हरेक दिन २ सय बढी जहाज उड्छन् । 
किन त्यस अनुसुना जेजु द्विपमा मानिस ओईरिन्छन् त रु त्यहाँ कोरियाली मात्र होईन, चिनियाँ पनि बढी आउँछन् । त्यसको कारण हो त्यहाँ चिनियालाई आउनलाई भिसा शुल्क लाग्दैन र चीनमा अबैध भएका क्यासिनो त्यहा बैध छन् ।
यी दुईबिचको दुरी पार गर्न एक घण्टा पनि लाग्दैन । दक्षिण कोरियाको साबि भन्दा अल्गी हिमाल पनि यहि द्विपमा छ । 
त्यस द्विपमा ुलभ ल्याण्डु नामको एक पार्क छ जहाँ झन्डै डेढ सय भन्दा बढी मुर्तिहरु छन् जसमा मानिसहरुको विभिन्न यौन आसन देखाईएको छ । त्यस्तै त्यहाको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लठ्याउछ । बिजपाटी डटकमबाट साभार गरिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: